IME Life New

डाटा सेन्टर परिक्षणः नबिल बैंककाे डिजिटल बैंकिङ सेवा भाेलि प्रभावित हुने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाण्डाै‌ । नबिल बै‌ंक लिमिटेडकाे विद्युतीय भुक्तानी सेवा(कार्ड बाहेक) फागुन ७ गते आइतबारका दिन करिब डेढ घण्टा बन्द रहने भएकाे छ । बै‌ंकले जारी गरेकाे सार्वजनिक सूचना अनुसार डाटा सेन्टर परिक्षणका क्रममा आइतबार बिहान ६ देखि ६ः४० बजेसम्म र बेलुकी ५ देखि ५ः४० बजेसम्म बै‌ंककाे विद्युतीय भुक्तानी सेवा ठप्प हुने भएकाे हाे ।

Esewa
Crest

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS