IME Life New

ज्योति बिकास बैंकको संचालकमा फेरि भित्रिए राम कुमार श्रेष्ठ

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । ज्योति विकास बैंकको संचालकमा राम कुमार श्रेष्ठ नियुक्त भएका छन् । चैत्र १३ गते बसेको सञ्चालक समितिको बैठकले संस्थापक शेयरधनीको तर्फबाट प्रतिनिधित्व गर्ने संचालकले राजिनामा दिए पश्चात रिक्त रहेको स्थानमा श्रेष्ठलाई बाकी कार्यकालको लागि नियुक्त गरेको कम्पनीले जानकारी दिएको छ।

श्रेष्ठ बैंककै पूर्व संचालक तथा नेपाल बिधुत प्राधिकरणका पूर्व कर्मचारी समेत हुन्  ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS