IME Life New

ज्याति विकास बैंकको संस्थापक शेयर बिक्रीमा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । ज्याति विकास बैंक लिमिटेडले संस्थापक शेयर बिक्री गर्ने भएको छ । संस्थाका केहि संस्थापक शेयरधनीहरुले आफ्नो नाममा रहेको संस्थापक शेयर बिक्रीको लागि आवेदन परेको हुनाले कम्पनीले उक्त शेयर बिक्री गर्न लागेको हो ।

शेयर खरीद गर्न ईच्छुक संस्थापक शेयरधनीले सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र कम्पनीको केन्द्रीय कार्यालय कमलपोखरी, काठमाडौंस्थित कम्पनी सचिवको कार्यालयमा के कति शेयर खरीद गर्ने सोको व्यहोरा खुलाई निवेदन पेश गर्नुपर्नेछ ।

Esewa
Crest

तोकिएको समयमा संस्थापक शेयरधनीबाट निवेदन नआएमा प्रचलित कानून बमोजिम अन्य लगानीकर्तालाई शेयर विक्री गर्ने कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS