IME Life New

जानकी फाइनान्सको ५८ हजार कित्ता संस्थापक शेयर सर्वसाधारणमा बिक्री खुला

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । जानकी फाइनान्स कम्पनी लिमिटेडले ५८ हजार कित्ता संस्थापक शेयर सर्वसाधारणका लागि बिक्रीमा ल्याएको छ । कम्पनीले संस्थापक शेयरधनी अशोक कुमार अग्रवालको नाममा रहेको शेयर बिक्रीमा ल्याएको हो ।

कम्पनीले यस शेयर खरिदको लागि विद्यमान संस्थापक शेयरधनीलाई यस अघि ३५ दिने सूचना जारी गरेको थियो । उक्त समयमा विद्यमान संस्थापक शेयरधनीबाट कुनै पनि खरिद आवेदन नपरेकोले उक्त शेयर अन्य व्यक्ति तथा संस्थाहरुको लागि बिक्रीमा ल्याएको हो ।

Esewa
Crest

उक्त शेयर खरिद गर्न ईच्छुक व्यक्ति तथा संस्थाले सूचना प्रकाशितको मितिले सात दिन भित्र आवश्यक कागजात संकलन गरी संस्थाको कम्पनी सचिवको कार्यालयमा आवेदन दिन सक्ने कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS