काठमाडौं । जानकी फाइनान्स कम्पनी लिमिटेडमा अध्यक्षमा बलराम प्रसाद गुप्ता चयन भएका छन् । कम्पनीको साउन १३ गते बसेको सञ्चालक समितिको बैठकले गुप्तालाई अध्यक्षमा चयन गरेको हो ।

खुसी
दु :खी
अचम्मित
उत्साहित
आक्रोशित
इन्स्योरेन्स खबरमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला।