IME Life New

जानकी फाइनान्सको अध्यक्षमा गुप्ता मनोनित

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । जानकी फाइनान्स कम्पनी लिमिटेडको अध्यक्षमा बलराम प्रसाद गुप्ता मनोनित भएका छन् । कम्पनीको गत कात्तिक २७ गते बसेको सञ्चालक समितिको बैठकले सोही दिनदेखि लागू हुने गरी सञ्चालक समितिको अध्यक्ष पदमा गुप्तालाई मनोनित गर्ने निर्णय गरेको हो ।

उनलाई अध्यक्ष पदमा दुई वर्षको लागि मनोनीत गरिएको कम्पनीले जनाएको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS