IME Life New

जनरल इन्स्योरेन्सको एजिएम साउन २९ गते, ३० लाख कित्ता आईपिओ निष्काशन गर्ने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

जनरल इन्स्योरेन्स कम्पनी नेपालले प्रथम वार्षिक साधारणसभा साउन २९ गते गर्ने भएको छ ।सभाले आर्थिक वर्ष ६४/६५ देखि आर्थिक वर्ष २०७४/ ७५ सम्मको लेखापरीक्षण प्रतिवेदन पारित गर्ने छ ।

त्यस्तै सभामा कम्पनीले आईपिओ निष्काशन गर्ने बिशेष प्रस्ताव लैजाने भएको छ । कम्पनीले सभामा ३० करोड बराबरको ३० लाख कित्ता आईपिओ निष्काशन गर्ने प्रस्ताव पारित गर्न लागेको हो ।

Esewa
Crest

आईपिओ निष्काशनपछि कम्पनीको पुँजी १ अर्ब पुग्ने छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS