IME Life New

जनता क्यापिटलको साधारण सभा भदौ २६ गते, यस्ता छन् एजेण्डाहरु

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । जनता क्यापिटलले भदौ २६ गते प्रथम साधारणसभा बोलाएको छ । कम्पनीको भदौ ३ गते बसेको सञ्चालक समितिको बैठकले साधारण सभा गर्ने निर्णय गरेको हो । सभा थापाथली स्थित जनता बैंकको सभाहलमा बस्ने जनाएको छ ।

सभामा लाभांश प्रस्ताव पेश हुने छ भने कम्पनीको बार्षिक प्रतिवेदन, बीटी प्रतिवेदनहरु पारित गर्ने छ । त्यस्तै लेखापरीक्षकको नियुक्ति गर्ने, संचालकहरुको बैठक भत्ता तोक्ने लगायतक प्रस्ताव पनि सभामा पेश हुने छन् ।

Esewa
Crest

कम्पनीले हाल कायम पुंजीको ८ प्रतिशतले हुन् आउने १ करोड ६० लाख बराबरकोको नगद लाभांश प्रस्ताव गरेको छ । हाल कम्पनीको पुंजी २० करोड रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS