IME Life New

जनउत्थान सामुदायिक लघुवित्तको बोनश शेयर सुचिकृत

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल स्टक एक्सचेन्जमा जनउत्थान सामुदायिक लघुवित्तको बोनश शेयर सुचिकृत भएको छ । कम्पनीको १५ प्रतिशतले हुन आउने २ लाख २१ हजार ८५९ कित्ता बोनश शेयर नेप्सेमा सूचिकृत भएको हो । कम्पनीले गत चैत २६ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित १५ प्रतिशत बोनश शेयर सूचिकृत गराएको हो । यस बोनश शेयर सम्बन्धित शेयरधनीको डिम्याट खातामा आएपछि दोस्रो बजारमा कारोबार गर्न सकिनेछ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

75%
happy

खुसी

25%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS