IME Life New

जनउत्थान सामुदायिक लघुवित्तको लाभांश घोषणा, कति दियो नगद र बोनस शेयर ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्थाले लाभांश घोषणा गरेको छ । संस्थाको माघ २९ गते आइतबार अपरान्ह ५ बजे बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट लाभांश घोषणा गरेको छ । संस्थाले चुक्ता पूँजी १४ करोड ७९ लाख रुपैयाँको १५ प्रतिशत बोनस शेयर र बोनस शेयरमा लाग्ने कर प्रयोजनका लागि ०.७८९५ प्रतिशत नगद लाभाश सहित जम्मा १५.७८९५ प्रतिशत लाभांश दिने प्रास्ताव गरेको छ ।

प्रस्तावित लाभांश वितरण पछि चुक्ता पूँजी १७ करोड पुग्नेछ । प्रस्तावित लाभांश नेपाल राष्ट्र बैकबाट स्वीकृत भए पछि मात्रै आगामी वार्षिक साधारणसभामा पेश गर्न सकिनेछ । साधारणसभाबाट लाभांश पारित भए पछि मात्रै शेयरधनीले प्राप्त गर्न सक्ने छन् ।

Esewa
Crest
1676345869288

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

100%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS