IME Life New

छिमेक लघुवित्तमा रोजगारीको अवसर

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडले विविभन्न पदका लागि कर्मचारीको माग गरेको छ । कम्पनीले एक सुचना जारी गर्दै नायब कार्यकारी प्रमुख नायब महाप्रबन्धक माग गरेको जनाएको छ । उक्त पदका लागि लघुवित्तले स्नाकोत्तर तह उत्तीर्ण गरी लघुवित्त संस्थामा व्यवस्थापकीय श्रेणीमा कम्तिमा १२ वर्षको कार्यानुभव वा स्नातक तह उत्तीर्ण भएमा लघुवित्त संस्थामा व्यवस्थापकीय श्रेणीमा रही कम्तिमा १५ वर्षको कार्यानुभव रहेको हुनुपर्ने जनाएको छ ।

कम्पनीले माग गरेको उक्त पदमा ईच्छुक तथा योग्यता पुगेका ब्यक्तिले मंसिर १२ गतेभित्र कम्पनीको वेबसाइटमार्फत दरखास्त दिनुपर्नेछ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

100%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS