IME Life New

छिमेक लघुवित्तको संचालकमा शिवाकोटी नियुक्त

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडको संचालकमा शान्ता शिवाकोटी नियुक्त भएकी छिन् । यसअघिका संस्थापक शेयरधनी नबिल बैंक लिमिटेडको तर्फबाट प्रतिनिधित्व गर्दै आएका संचालक मनोज कुमार यादवको पदावधि समाप्त भएकोले उक्त पदमा सिवाकोटी नियुक्त भएकी हुन् ।

यादवको पदावधि बैशाख ५ गतेबाट समाप्त भएको हो । उनको पदावधि समाप्त भएसँगै संस्थाको संचालकमा संस्थापक शेयरधनी ग्लोबल आइएमई बैंकको तर्फबाट प्रतिनिधित्व गर्ने गरी शान्ता शिवाकोटी बैशाख ६ गतेदेखि लागू हुनेगरी आगामी ४ वर्षको लागि नियुक्त गरेको कम्पनीले नेप्से मार्फत सुचना जारी गर्दै जनाएको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS