IME Life New

छिमेक लघुवित्तको २१ औं वार्षिक साधारणसभा हुने, बुक क्लोज मिति तय

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । छिमेक लघुवित्त वित्तीय संस्थाले २१ औं वार्षिक साधारणसभा गर्ने भएको छ । लघुवित्तको सञ्चालक समितिको २८३ औं बैंठकले यहि चैत १० गते वार्षिक साधारणसभा गर्ने निर्णय गरेको हो ।

लघुवित्तले उक्त सभा प्रयोजनार्थ फागुन २५ देखि चैत १० गतेसम्म बुक क्लेजको मिति तय गरेको छ । जसअनुरुप फागुन २३ गतेसम्म कारोबार भई तोकिएको समयअवधिभित्र शेयर नामसारीको लागि प्राप्त विवरणको आधारमा कायम रहेका शेयरभनीले मात्र सभामा भाग लिन पाउनेछन् ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS