IME Life New

छिमेक लघुवित्तको निमित्त प्रमुख कार्यकारी अधिकृतमा शर्मा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । छिमेक लघुवित्त वित्तीय संस्थाले निमित्त प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी छिमेक लघुवित्त संस्थाका सहायक महाप्रबन्धक पदमा कार्यरत चोलराज शर्मालाई दिएको छ ।

हाल संस्थाको प्रमुख कार्यकारी अधिकृत रामचन्द्र जोशीको पदावधि आगामी मंसिर ३० गतेबाट समाप्त हुने भएकाले नयाँ प्रमुख कार्याकारी अधिकृत नियुक्त नहुन्जेलसम्मको लागि शर्मालाई जिम्मेवारी दिएको जनाएको छ ।

Esewa
Crest

संस्थाको मंसिर २० गते बसेको संचालक समितिको बैठकले उक्त निर्णय गरेको हो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS