IME Life New

घट्यो सुनको मूल्य, चाँदीको स्थिर

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाली बजारमा साताको दोस्रो दिन आ सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य स्थिर रहेको छ । आइतवार १ लाख ३ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन २ सय रुपैयाँले घटेर प्रति तोला १ लाख १ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघका अनुसार आज तेजावी सुनको मूल्य ९९ हजार ६ सय रुपैयाँ कायम भएको छ । साथै आज चाँदीको मूल्य भने आइतवार कायम भएको १३ सय ६५ रुपैयाँमै सिमित रहेको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS