IME Life New

सिद्धार्थ व्यवस्थित लगानी योजनाको प्रतिफल घोषणा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सिद्धार्थ व्यवस्थित लगानी योजनाले आफ्ना इकाईधनीहरुका लागि प्रतिफल घोषणा गरेको छ । सिद्धार्थ बैंक कोष प्रवर्द्धक रही सिद्धार्थ क्यापिटल योजना व्यवस्थापक रहेको सिद्धार्थ म्युचुअल फन्ड अन्तर्गत संचालनमा रहेको खुलामुखी योजना सिद्धार्थ व्यवस्थित लगानी योजनाले आर्थिक वर्ष २०२ /८३ को प्रतिफल घोषणा गरेको हो ।

यस योजनाको आर्थिक वर्ष २०८२ /८३ को लेखापरीक्षण कार्य सम्पन्न भई योजना व्यवस्थापकको साउन ८ गते बसेको संचालक समितिको बैठकले यस योजनाका इकाईधनीहरुका लागि कर सहित ३ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

Esewa
Crest

यस प्रतिफल प्राप्त गर्नका लागि साउन ८ गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनी दर्ता किताबमा कायम रहेका इकाईधनीहरु मात्रै योग्य हुने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS