IME Life New

ग्लोबल आइएमई बैंकको लकर सेवा स्थानान्तरण हुने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले रन्जना गल्ली, मारवाडी सेवा समितिको ठिक अगाडीको भवनबाट प्रदान गर्दै आएको लकर सेवा स्थानान्तरण गर्ने भएको छ । असोज ३ गते बुधबार देखि उक्त लकर सेवा काठमाडौं महानगरपालिका वडा नं २२, न्युरोड केशा प्लाजा भवनको तेस्रो तल्ला स्थित कार्यालयबाट प्रदान गरिने हुँदा लकरको सेवा उपभोग गरिरहेका ग्राहकले आफ्नो लकरमा टुट–फुट हुन सक्ने संवेदनशील सामान भएमा उक्त सामानहरु असोज २ गते भित्र झिकी सुरक्षित गर्न आग्रह गरेको छ । लकर स्थानान्तरण गर्दा लकर भित्र रहेको सामानमा क्षती पुग्न गएमा बैंक जवाफदेही नहुने समेत बैंकले जानकारी गराएको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS