IME Life New

ग्रीन डेभलपमेन्ट बैंकका संचालक अधिकारीको राजिनामा स्वीकृत

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । ग्रीन डेभलपमेन्ट बैंक लिमिटेडका संचालक विश्व मोहन अधिकारीको राजिनामा स्वीकृत भएको छ । बैंकका सर्वसाधारण शेयरधनीहरुको तर्फबाट प्रतिनिधित्व गर्ने संचालक अधिकारीले आफ्नो ब्यक्तिगत कारण देखाई संचालक पदबाट राजिनामा दिएका हुन् ।उनले दिएको राजिनामा कम्पनीको चैत २० गते बसेको संचालक समितिको बैठकले बैंकको स्वीकृत गरेको हो ।

1680592578099

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS