IME Life New

ग्रामीण विकास लघुवित्तको अध्यक्षमा शिवहरी दंगाल

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । ग्रामीण विकास लघुवित्त वित्तीय संस्थाको अध्यक्षमा शिवहरी दंगाल चयन भएका छन् । कम्पनीको २०७९ असोज २४ गते बसेको संचालक समितिको २०८ औं बैठकले दंगाललाई अध्यक्ष पदमा चयन गरेको हो ।

संस्थाको संचालकमा प्रतिनिधित्व गर्दै आएका दंगालको अध्यक्षमा बनेको नयाँ कार्य समितिमा संचालकको रुपमा धन बहादुर बरुवाल, रञ्जना पण्डित पौडेल, लेखनाथ भुसाल, मनोज कुमार खड्का, भरतराज कोइराला संचालकको रुपमा चयन भएका हुन् ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS