IME Life New

ग्रामिण विकास लघुवित्तले संस्थापक शेयर बिक्री गर्दै

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । ग्रामिण विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक शेयर बिक्री गर्ने भएको छ । प्रुडेन्सियल क्यापिटलको स्वामित्वमा रहेको २३ हजार कित्ता शेयर बिक्री गर्न लागेको हो । उक्त शेयरको न्यूनतम ३ सय ५० रुपैयाँ राखेर आवेदन दिन सकिनेछ ।

लगानीकर्ताले यसलाई न्यूनतम मूल्य आधार मानेर सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलपत्र पेश गर्नुपर्नेछ । यसमा माघ २० गतेसम्म बोलपत्र पेश गर्न सकिनेछ । लगानीकर्ताले न्यूनतम २००० कित्ता र अधिकतम सम्पूर्ण कित्ताका लागि पनि आवेदन दिन सक्नेछन् ।

Esewa
Crest

ईच्छुक उम्मेदवारले माघ २० गतेसम्म बिक्री प्रबन्धक एनआइसी एशिया क्यापिटल, बबरमहल, काठमाडौंमा आफुले खरिद गर्न चाहेको शेयर कित्ता खुलाई आवेदन दिन सक्नेछन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS