IME Life New

गुराँस लाइफ इन्स्योरेन्स र सेञ्चुरी कमर्सियल बैंकबीच बैंकास्योरेन्स सम्झौता

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

गुराँस लाइफ इन्स्योरेन्स र सेञ्चुरी कमर्सियल बैंकबीच बैंकास्योरेन्स सम्झौता भएको छ । सम्झौता अनुसार ग्राहकहरुले सेञ्चुरी कमर्सियल बैंक तथा बैंकका सबै शाखाहरुबाट गुराँस लाइफ इन्स्योरेन्सको बीमा लेख खरिद तथा बिक्रि गर्न, प्रिमियम भुक्तानी, दाबी भुक्तानीलगायत सम्पूर्ण बीमा सेवा प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ ।

सम्झौतापत्रमा इन्स्योरेन्सका तर्फवाट प्रमुख कार्यकारी अधिकृत नारायणकुमार भट्टराई र बैंकको तर्फवाट का. मु. प्रमुख कार्यकारी अधिकृत जीवन भट्टराईले हस्ताक्षर गर्नुभएको हो ।

Esewa
Crest

पछिल्लो पटक सेञ्चुरी कमर्सियल बैंकले सानिमा लाइफ इन्स्योरेन्ससग सम्झौता गरेको थियो भने, सूर्या लाइफ इन्स्योरेन्स सग पनि बैंकास्योरेन्स सम्झौता गरि सकेको बैंक ले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS