काठमाडौं । गुराँस लघुवित्त वित्तीय संस्थाका स्वतन्त्र सञ्चालक प्रकाशचन्द्र गौतमको पदावधि समाप्त भएको छ । गौतम कम्पनीको स्वतन्त्र सञ्चालकमा २०७५ साउन २४ गते नियुक्त भएकोमा निजको पदावधि २०७९ साउन २४ गते समाप्त भएको कम्पनीले जनाएको छ ।

खुसी
दु :खी
अचम्मित
उत्साहित
आक्रोशित
इन्स्योरेन्स खबरमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला।