IME Life New

गाँजाको व्यावसायिक उत्पादनलाई कानुनी मान्यता दिने घोषणा

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । सरकारले गाँजाको व्यावसायिक उत्पादनलाई कानुनी मान्यता दिने घोषणा गरेको छ।

आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले मुलुकमा गाँजाको व्यावसायिक उत्पादनलाई कानुनी मान्यता दिने घोषणा गरेको हो। ‘बजेटमा औषधीय प्रयोजनका लागि गाँजाको व्यावसायिक उत्पादन गर्न कानुनी व्यवस्था मिलाउनेछ’, उनले भने।

Crest

यसैगरी सरकारले कृषि तथा पशुपन्छी मन्त्रालयका लागि आगामी आर्थिक बर्षको बजेट ५७ अर्ब २९ करोड विनियोजन गरेको मन्त्री पुनले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS