IME Life New

लिबर्टी माइक्रो लाइफको १००% विलम्ब शुल्क छुट पाउने आज अन्तिम दिन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमााडौं । लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्सको १०० विलम्ब शुल्क छुट पाउने आज अन्तिम दिन रहेको छ । बीमालेख नवीकरण र पुनर्जागरण गर्दा बक्यौता बीमाशुल्कमा लाग्ने बिलम्ब शुल्कमा शत् प्रतिशत छुट सुविधा कम्पनीले प्रदान गरेको हो ।

यस सुविधा २०८२ भाद्र १५ देखि २०८२ आज मंसिर मसान्तसम्म लागु हुने कम्पनीले जनाएको छ । यस अवसरमा ढिला नगरी, मौकाको फाईदा उठाउन कम्पनीले सबैमा अनुरोध गरेको छ ।   आफ्नो बीमालेख नवीकरण गर्नु र सुरक्षित रहनु सबैको जिम्मेवारी रहेको समेत कम्पनीको भनाई छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS