IME Life New

भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा एलआईसी नेपालको रु. १.०१ करोड योगदान

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेसन (एलआईसी नेपाल)ले सरकारले गठन गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ करोड रुपैयाँ बढी योगदान गरेको छ।

एलआईसी नेपालले कोषमा १ करोड १ लाख रुपैयाँबराबरको आर्थिक योगदान गरेको हो। कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) प्रणय कुमारले उक्त रकमबराबरको भौचर आज अर्थ मन्त्रालयमा अर्थमन्त्री रामेश्वरप्रसाद खनाललाई हस्तान्तरण गरेका छन्।

Esewa
Crest

कोषमा योगदान गरेकोमा एलआईसी नेपाललाई अर्थमन्त्री खनालले धन्यवाद दिए। कोषमा हालसम्म ९ करोड ३० लाख रुपैयाँ जम्मा भएको अर्थ मन्त्रालयले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS