IME Life New

गाँजाको व्यावसायिक उत्पादनलाई कानुनी मान्यता दिने घोषणा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सरकारले गाँजाको व्यावसायिक उत्पादनलाई कानुनी मान्यता दिने घोषणा गरेको छ।

आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले मुलुकमा गाँजाको व्यावसायिक उत्पादनलाई कानुनी मान्यता दिने घोषणा गरेको हो। ‘बजेटमा औषधीय प्रयोजनका लागि गाँजाको व्यावसायिक उत्पादन गर्न कानुनी व्यवस्था मिलाउनेछ’, उनले भने।

Esewa
Crest

यसैगरी सरकारले कृषि तथा पशुपन्छी मन्त्रालयका लागि आगामी आर्थिक बर्षको बजेट ५७ अर्ब २९ करोड विनियोजन गरेको मन्त्री पुनले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS