IME Life New

गरिमा विकास बैंकको संस्थापक शेयर सर्वसाधारणमा विक्री खुला

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । गरिमा विकास बैंक लिमिटेडले संस्थापक समूहतर्फको शेयर सर्वसाधारणले खरीद गर्न पाउने गरी विक्री खुला गरेको छ । बैंकका केही संस्थापक शेयरधनीहरूले आफ्नो नाममा रहेको ८ लाख ४९ हजार १९६ दशमलव ७७ कित्ता शेयर विक्रीका लागि निवेदन दिएबमोजिम कम्पनीले विक्री गर्न लागेको हो ।

बैंकले यसअघि संस्थापक शेयरधनीहरूकै लागि विक्री गर्नका लागि ३५ दिने सूचना आह्वान गर्दा सो समयभित्र कुनै पनि आवेदन नपरेकोले बैंकले अन्य व्यक्ति तथा संस्थाहरूको लागि उक्त शेयर विक्री खुला गरेको हो ।

Esewa
Crest

उक्त शेयर खरीद गर्न चाहने ईच्छुक व्यक्ति तथा संस्थाले १५ दिनभित्र कम्पनीको केन्द्रीय कार्यालय लाजिम्पाट, काठमाडौंमा के कति कित्ता शेयर लिने हो सम्पूर्ण व्यहोरो खुलाई निवेदन दिन बैंकले भनेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS