IME Life New

कृषि विकास बैंकको अध्यक्षमा दुवाडी नियुक्त

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । कृषि विकास बैंक लिमिटेडको अध्यक्षमा रमेश दुवाडी नियुक्त भएका छन् । नेपाल सरकार (मन्त्रीस्तरीय) को कार्तिक १२ को निर्णय अनुसार दुवाडी कृषि विकास बैंकको संचालक पदमा नियुक्त भई कार्यरत रहेकोमा बैंकको मंसिर २९ गते बसेको संचालक समितिको बैठकले उनलाई संचालक समितिको अध्यक्षमा चयन गरेको हो ।

दुवाडीले प्रचलित बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ बमोजिम नेपाल राष्ट्र बैंकका गभर्नर समक्ष सपथ ग्रहण समेत गरिसकेका छन् ।

Esewa
Crest
1671349066844

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS