IME Life New

कुमारी र एनसीसी बैंकको १२० शाखा मर्ज हुँदै, कुन कुन शाखा गाभिए ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । कुमारी बैंक र एनसीसी बैंक लिमिटेडले एक आपसमा गाभ्ने गाभिने तथा मर्जरमा जाने सम्झौता गरिसकेका छन् । यी दुई कम्पनीले अब पुस १७ गतेबाट कुमारी बैंकको नामबाट एकिकृत कारोबार सुरु गर्दैछन् । त्यसकारण यी दुबै बैंकका एकै ठाउँमा रहेका विभिन्न शाखा कार्यालयहरु मर्ज गराएर पुस १७ गतेदेखि सोही स्थानमार्फत कुमारी बैंकको नामबाट कारोबारमा आउने जनाएको छ ।

कुमारी बैंक र एनसीसी बैंकको कुल १२० शाखा एक आपसमा गाभिएर कुमारी बैंक लिमिटेडको नामबाट ६० वटा शाखा कार्यालयबाट कारोबार सुरु हुने बैंकले जनाएको छ ।

Esewa
Crest

दुबै बैंकले गत मंसिर २५ गते सम्पन्न साधारणसभाबाट मर्जरको विशेष प्रस्ताव पारित गरेका थिए । मर्जरको प्रस्ताव पारित भए सँगै नेपाल राष्ट्र बैंकले पुस ६ गते कुमारीलाई एनसिसी बैंक प्राप्त गर्न अन्तिम स्वीकृति प्रदान गरेको थियो ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS