IME Life New

कुमारी बैंक लिमिटेडको संस्थापक शेयर विक्रीमा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । कुमारी बैंक लिमिटेडले संस्थापक तर्फको शेयर विक्रीमा ल्याएको छ । कम्पनीको संस्थापक शेयर विद्यमान संस्थापक शेयरधनीहरूले मात्र खरीद गर्न पाउने गरी विक्रीमा ल्याएको हो ।

इच्छुक खरीदकर्ताहरूले आगामी ३५ दिनभित्र आवेदन पेस गर्नुपर्नेछ । कुमारी बैंकको शेयर खरीदका लागि बैंकको काठमाडौं टंगालस्थित केन्द्रीय कार्यालय वा शेयर रजिष्ट्रार कुमारी क्यापिटलको नागपोखरीस्थित कार्यालयमा आवेदन पेस गर्नुपर्नेछ ।

Esewa
Crest

तोकिएको अवधिभित्र विद्यमान संस्थापक शेयरधनीहरूबाट आवेदन प्राप्त नभएमा वितरण नभएको शेयर अन्य व्यक्ति तथा संस्थाहरूमा विक्री गर्ने कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS