IME Life New

कुमारी बैंकले ७८ हजार १६६ कित्ता संस्थापक शेयर विक्री गर्दै

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । कुमारी बैंक लिमिटेडले ७८ हजार १६६ कित्ता संस्थापक शेयर विक्री गर्ने भएको छ। बैंकले दुई संस्थापक शेयरधनीहरूले विक्री गर्न चाहेको उल्लेखित कित्ता शेयर विद्यमान संस्थापक शेयरधनीहरूले मात्र खरीद गर्न पाउने गरी विक्री गर्न लागेको जनाएको छ ।

आगामी ३५ दिनभित्र विद्यमान संस्थापक शेयरधनीहरूले बैंकको केन्द्रीय कार्यालय नक्साल, काठमाडौंमा आवेदन पेस गर्नुपर्नेछ । तोकिएको अवधिभित्र विद्यमान संस्थापक शेयरधनीहरूबाट खरीद आवेदन नपरेमा अन्य व्यक्ति तथा संस्थाहरूमा उक्त शेयर विक्री गरिने बैंकले जनाएको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS