IME Life New

कुमारी बैंकको २९ लाख ६५ हजार ४२० कित्ता संस्थापक शेयर विक्रीमा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । कुमारी बैंक (साबिक नेपाल क्रेडिट एण्ड कमर्स बैंक) लिमिटेडको २९ लाख ६५ हजार ४२० कित्ता संस्थापक शेयर विक्री गर्ने भएको छ । बैंकले विद्यमान संस्थापक शेयरधनीसँगै अन्य व्यक्ति तथा संस्थाहरूले समेत खरीद गर्न सक्ने गरी उक्त शेयर विक्री गर्न लगोको हो ।

प्रतिकित्ता ११९ रुपैयाँ मूल्य तोकेर विक्रीमा ल्याएको उक्त शेयर खरीदका लागि तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी बोलपत्र पेश गर्नुपर्नेछ । बोलपत्र पेश गर्दा न्यूनतम १ हजार कित्तादेखि अधिकतम सम्पूर्ण कित्तासम्म माग गर्न सकिने व्यवस्था छ ।

Esewa
Crest

ईच्छुक आवेदकहरूले जेठ २ गतेसम्म आवेदन दिन सक्नेछन् । शेयर विक्री प्रबन्धकमा सन्राइज क्यापिटल लिमिटेड रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS