IME Life New

कुमारी बैंकको संस्थापक शेयर विक्रीमा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । कुमारी बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । कम्पनीले संस्थापक समूह तर्फको ३४ लाख ५९२ कित्ता शेयर बिक्रीमा ल्याएको हो ।

कम्पनीका संस्थापक शेयरधनी प्रेम बहादुर भण्डारीले आफ्नो नाममा रहेको शेयर बिक्रीका लागि आवेदन दिए बमोजिम संचालक समितिले शेयर बिक्री प्रक्रिया अगाडि बढाएको हो ।

Esewa
Crest

उक्त शेयर खरिद गर्ने चाहने ईच्छुक विद्यमान संस्थापक शेयरधनीहरुले आवश्य कागजात संकलन गरी सूचना प्रकाशित भएको मिति आज साउन १६ गतेले ३५ दिन भित्र कम्पनीको शेयर रजिष्ट्रार कुमार क्यापिटल र बैंकको प्रधान कार्यालयमा आवेदन दिन सकिनेछ ।

साथै, तोकिएको अवधिमा शेयर खरिदका लागि कुनै पनि आवेदन नपरेको खण्डमा प्रचलित कानुन बमोजिम अन्य ब्यक्ति तथा संघ संस्थालाई बिक्री गर्ने बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS