IME Life New

कुमारी बैंकको संस्थापक शेयर लिलामी बढाबढ प्रकृयाद्धारा बिक्रि गरिने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । कुमारी बैंक लिमिटेडले संस्थापक समुहको शेयर बिक्रि गर्ने भएको छ । बैंकले शेयर लिलामी बढाबढ प्रकृयाद्धारा ३ लाख १६ हजार १४० कित्ता शेयर बिक्रि गर्न लागिएको हो ।

बैंकले उक्त शेयर खरिद गर्न इच्छुक संस्थापक शेयरधनीहरुलाई जेठ ८ गतेदेखि असार १० गतेसम्म आवेदन दिन अनुरोध गरेको थियो । उक्त समयमा कुनै पनि संस्थापक शेयरधनीबाट कुनै आवेदन नआएकोले उक्त शेयर खरिद गर्न इच्छुक संस्थापक शेयरधनी, अन्य व्यक्ति, संघसंस्थाले असार १८ गतेभित्र कार्यालय समयभित्र बिओके क्यापिटलमा गोप्य शिलबन्दी बोलपत्र आवेदन पेश गर्न बैंकले अनुरोध गरेको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS