IME Life New

कुमारी बैंकको बोनस शेयर शेयरधनीहरुको डिम्याट खातामा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । कुमारी बैंक लिमिटेडले बोनस शेयर शेयरधनीहरुको डिम्याट खातामा जम्मा गरेको छ । बैंकले बुक क्लोजभन्दा अघिल्लो दिनसम्म अभौतिक शेयर धारण गरेका शेयरधनीहरुको डिम्याट खातामा बोनश शेयर जम्मा गरेको जनाएको छ ।

गत असोज ११ गते सम्पन्न १९ औँ वार्षिक साधारण सभाले पारित गरेको १० प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.५२६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको थियो ।

Esewa
Crest

हालसम्म भौतिक शेयर धारण गरेका शेयरधनीहरुलाई बैंकले शिघ्र शेयर अभौतिकीकरण गराई हितग्राही खाताको विवरण उपलब्ध गराउन अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS