IME Life New

कुमारी बैंकको चुच्चेपाटीस्थित शाखा कार्यालय स्थानान्तरण

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । कुमारी बैंक लिमिटेडको चुच्चेपाटीस्थित शाखा कार्यालय स्थानान्तरण हुने भएको छ । बैंकले आज एक सुचना जारी गर्दै यस्तो जनाएको हो । त्यसकारण बैंकले उक्त शाखाको लकर सुविधा लिएका ग्राहकलाई आफ्नो सामान निकाल्न आग्रह गरेको छ ।

बैंकको चुच्चेपाटी शाखा कार्यालय हाल रहेको स्थानबाट १५० मिटर पश्चिम तर्फ चावहिल प्लाजामा अवस्थित चावहिल शाखा कार्यालयबाट सञ्चालन गरिने भएको जनाएको छ । बैंकले शाखामा रहेको सामानहरु भदौ ५ गतेभित्र चाबहिल शाखामा रहेको लकरमा सार्न बैंकले ग्राहकहरुलाई आग्रह गरेको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

100%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS