IME Life New

कुमारी बैंकका ग्राहकले यी सामान खरिद गर्दा पाउनेछन् २० प्रतिशतसम्म छुट

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । कुमारी बैंक लिमिटेडका ग्राहकले विभिन्न सामान खरिद गर्दा २० प्रतिशतसम्म छुट पाउने भएका छन् । बैंकका ग्राहकले सिजी डिजिटल तथा एल्जी ग्रुपका सामान खरिद गर्दा छुट पाइने भएको हो ।

बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड र स्मार्ट बैंकिङ मार्फत भुक्तानी गर्दा २० प्रतिशत छुट पाइने छ । यो अफर भने २०७९ फागुन १५ सम्म सञ्चालन हुने बैंकले जनाएको छ ।

Esewa
Crest

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

100%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS