IME Life New

कुमारी क्यापिटलका दुई योजनाको प्रतिफल सुरक्षित गर्ने आज अन्तिम दिन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । कुमारी क्यापिटलको म्युचुअल फण्ड कुमारी इक्वीटी फण्ड र कुमारी धनबृद्धि योजनाले दिने प्रतिफल सुरक्षित गर्ने आज भदौ १७ गते अन्तिम दिन रहेको छ । क्यापिटलले प्रतिफल वितरण प्रयोजनका लागि भदौ १८ गते बुक क्लोज गर्ने निर्णय गरेको हो । त्यसकारण आज भदौ १७ गतेसम्म कायम इकाईधनीले मात्र क्यापिटलको म्युचुअल फण्डले दिने प्रतिफल पाउन सक्ने छन् ।

“कुमारी सामूहिक लगानी कोष” अन्तर्गत सञ्चालित योजना कुमारी इक्वीटी फण्डले १० प्रतिशत (कर सहित) र कुमारी धनबृद्धि योजनाले ६ प्रतिशत (कर सहित) का दरले इकाईधनीहरुलाई नगद लाभांश वितरण गर्ने घोषणा गरेका छन् ।

Esewa
Crest

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS