IME Life New

कुन वाणिज्य बैंक अण्डरभ्यालुड कुन ओभरभ्यालूड ? (सूचीसहित )

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

नेपाली शेयर बजारमा हाल २७ वटा वाणिज्य बैंकहरुको शेयर कारोवार हुने गरेका छन्। प्रति शेयर आम्दानीको आधारमा नबिल बैंक लिमिटेड अघि छ। नबिल बैंकको प्रति शेयर आम्दानी ४७ रुपैया २० पैसा छ। सबै भन्दा थोरै प्रति शेयर आम्दानी सिभिल बैंक लिमिटेडको रहेको छ। सिभिल बैंकको प्रति शेयर आम्दानी ८ रुपैया २२ पैसा छ।

मूल्य र आम्दानी अनुपातको आधारमा नेपाल बैंक लिमिटेडको मूल्य आम्दानी अनुपात सबै भन्दा थोरै छ। नेपाल बैंक लिमिटेडको मूल्य आम्दानी अनुपात १० दशमलव ८२ गुणा छ।

Esewa
Crest

२७ वाणिज्य बैंक मध्य १८ वटा वाणिज्य बैंकको मूल्य आम्दानी अनुपात १५ गुणा भन्दा कम छ भने ९ वाणिज्य बैंकको मूल्य आम्दानी अनुपात १५ गुणा भन्दा भन्दा धेरै छ।

स्टाण्डर्ड चार्टर्ड बैंकको मूल्य आम्दानी सबै भन्दा धेरै छ। बैंकको मूल्य आम्दानी अनुपात सबै भन्दा धेरै २३ दशमलव ५२ गुणा छ।

२७ वाणिज्य बैंकको औसत मूल्य आम्दानी अनुपात १४ दशमलव ८१ गुणा रहेको छ।  उक्त मूल्य आम्दानीका अनुसार वाणिज्य बैंकहरु अण्डरभ्यालुड जोनमा छन् भन्न सकिन्छ।

नोट : कम्पनीको प्रति शेयर आम्दानी निकाल्दा बोनस शेयरको बुक क्लोज भए पश्चात कायम पुँजी को आधारमा गणना गरिएको छ।  मूल्य आम्दानी अनुपात निकाल्दा जेठ २१ गतेको बजार मूल्यका आधारमा गणना गरिएको  छ ।

नोट : उपलब्ध तथ्यांक कम्पनीले प्रकाशित गरेको वित्तीय विवरण बाट तयार गरिएको हो , यो विस्लेषण पूर्ण होइन लगानीकर्ताले कारोवारको निर्णय लिनु अघि थप अनुसन्धान गर्नु पर्ने छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS