IME Life New

किसान लघुवित्तको सञ्चालकमा घिमिरे नियुक्त

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । किसान लघुवित्त वित्तीय संस्थाको सञ्चालकमा शम्भुप्रसाद घिमिरे नियुक्त भएका छन् । कम्पनीले संस्थापक समूहको तर्फबाट घिमिरेलाई सञ्चालकमा नियुक्त गरेको हो ।

कम्पनीको कात्तिक ६ गते बसेको सञ्चालक समिति बैठकले कार्तिक ६ गतेदेखि लागू हुने गरी रिक्त सञ्चालक पदमा घिमिरेलाई नियुक्त गरेको हो ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS