IME Life New

कालिका लघुवित्तद्धारा वाल गृहलाई सहयोग

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । कालिका लघुवित्त वित्तीय संस्थाले स्याङ्जाको फेदीखोला–१ स्थित अमोर वाल गृहलाई सहयोग गरेको छ । संस्थाले उक्त गृहलाई १ लाख नगद सहयोग गरेको जनाएको छ ।

जनसेवी लघुवित्त वित्तीय संस्थालाई गाभेर एकिकृत कारोवार शुरु गरेपछि पहिलो पटक कालिकाले अनाथालयलाई सहयोग गरेको समेत जनाएको छ ।

Esewa
Crest

अमोर वालगृहले आमाबुवा नभएका अनाथ वालवालिकाहरुको संरक्षण तथा लालन पालन गर्दै आएको छ ।

गण्डकी प्रदेश सभा सदस्य तथा विधायन समिति सभापति मोहन रेग्मीको प्रमुख आतिथ्यतामा कालिका लघुवित्त वित्तीय संस्थाका निवर्तमान अध्यक्ष एवं सञ्चालक कृष्ण खाँण, प्रमुख कार्यकारी अधिकृत मिन बहादुर बोहरा, बरिष्ठ प्रबन्धक केशव प्रधान, पायनियर कलेजका प्राध्यापक नासिर खान लगायतको उपस्थितिमा वालगृहका अध्यक्ष कमला पराजुलीलाई चेक मार्फत उक्त सहयोग हस्तान्तरण गरेको हो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS