IME Life New

कालिका लघुवित्तको संस्थापक शेयर बिक्रिमा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक शेयर बिक्रि गर्ने भएको छ । कम्पनीले ६ हजार ८२० कित्ता शेयर बिक्रि गर्ने भएको हो ।

उक्त शेयर खरिद गर्न ईच्छुक संस्थापक शेयरधनीहरुले सूचना जारी भएको मितिले ३५ दिनभित्र यस संस्थाको केन्द्रिय कार्यालय पोखरा कास्कीमा लिखित जानकारी गराउन अनुरोध गरेको छ । तोकिएको समयअवधिभित्र संस्थापकहरुबाट शेयर खरिदका लागि कुनै जानकारी नआएमा बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३, नेपाल राष्ट्र बैंकको एकिकृत निर्देशन तथा अन्य प्रचलित कानून बमोजिम शेयर बिक्रि प्रकृया अगाडी बढाउने कम्पनीले जनाएको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

100%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS