IME Life New

कालिका लघुवित्तको संस्थापक शेयर विक्रीमा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक शेयर विक्री गर्ने भएको छ । कम्पनीले ४ हजार कित्ता संस्थापक शेयर विक्री गर्ने जनाएको छ ।

उक्त शेयर खरीद गर्न इच्छुक विद्यमान संस्थापक शेयरधनीहरूले आजको मितिले ३५ दिनभित्र कास्की, पोखरा(१० स्थित कम्पनीको केन्द्रीय कार्यालयमा निवेदन दिनुपर्नेछ ।

Esewa
Crest

यस समयभित्र विद्यमान संस्थापकहरूबाट शेयर खरीद गर्न आवेदन नपरेमा अन्य व्यक्ति वा संघसंस्थाले पनि आवेदन दिन पाउने कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS