IME Life New

कामना सेवा विकास बैंकद्वारा स्मार्टफोन विजेता घोषणा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । कामना सेवा विकास बैंकले डिजिटल करोबार प्रबर्धन गर्ने उद्देश्यका साथ २०७९ साल भाद्र १९ – २४ सम्म केएस डिजिटल वीक संचालनमा ल्याएको थियो । उक्त सप्ताहमा डिजिटल करोबार प्रोत्साहन गर्नको लागि बैंकले आफ्ना ग्राहकहरुलाई विभिन्न अफरहरु उपलब्ध गराएको थियो । विभिन्न अफर मध्य, एफआई सफ्टसँगको साझेदारीमा संचालन गरेको अफर अन्तर्गत कामना सेवाका ग्राहकहरुले आफ्नो केएस आइमोबिलाइ एप मार्फत कुनैपनि तीन वटा फरक ट्रान्जेक्सन गरेका दुई जनाले स्मार्ट फोन प्राप्त गरी भाग्यशाली विजेता बन्न सफल हुनु भएको छ ।

उक्त कारोबार गर्ने ग्राहकहरु बीच बैंकका नायब प्रमुख कार्यकारी अधिकृत बिनय दाहालद्वारा लक्की ट्र गरी हेटौंडाका अजित बिडारी र वीरगंजका परफेक्ट सोलुसन सेन्टरलाई स्मार्ट फोन को विजेता घोषणा गरिएको थियो । उक्त स्मार्ट फोन बैंकले भाग्यशाली ग्राहकहरुलाई बैंकको सम्बन्धित शाखाका शाखा प्रमुखद्वारा उपहार हस्तान्तरण गरिएको थियो ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS