IME Life New

कामना सेवा विकास बैंकको संस्थापक शेयर विक्रीमा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । कामना सेवा विकास बैंकले संस्थापक शेयर विक्री गर्ने भएको छ । बैंक बैंकका संस्थापक शेयरधनी प्रकाश डुम्रेको नाममा रहेको १ लाख २६ हजार कित्ता संस्थापक शेयर सर्वसाधारणका लागि विक्रीमा ल्याएको हो ।

उक्त संस्थापक शेयर खरीद गर्न इच्छुक व्यक्ति÷संस्थाले सूचना प्रकाशित भएको मितिबाट ३५ दिनभित्र बैंकको केन्द्रिय कार्यालय ज्ञानेश्वर काठमाडौंमा निवेदन दिनुपर्ने जनाएको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS