IME Life New

कामना सेवा विकास बैंकको साधारण सभा पुस १७ गते

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । कामना सेवा विकास बैंकको १३औं वार्षिक साधारण सभा पुस १७ गते हुने भएको छ । बैंकको मंसिर २२ गते बसेको सञ्चालक समितिको बैठकले सभा गर्ने निर्णय गरेको हो । सभा डिल्लीबजार, काठमाडौंमा बिहान ११ बजे शुरु हुने बैंकले जनाएको छ ।

साधारण सभा प्रयोजनको लागि बैंकको शेयरधनीदर्ता पुस्तिका मंसिर ३० गतेदेखि पुस १७ गतेसम्म बन्द रहनेछ । मंसिर २९ गतेसम्मका कायम शेयरधनीले मात्र साधारण सभामा भाग लिन, मतदान गर्न लाभांशका लागि योग्य हुनेछन् ।

Esewa
Crest

सभामा कम्पनीले लेखा परीक्षक नियुक्ति गरी निजको पारिश्रमिक निर्धारण गर्ने, बैंक र अन्य इजाजत प्राप्त बैंक तथा वित्तिय संस्थाहरु एक आपसमा प्राप्ति तथा गाभ्न गाभिनको लागि सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्तावह रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS