IME Life New

कामना सेवा विकास बैंकको संस्थापक शेयर बिक्रिमा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले संस्थापक शेयर बिक्रि गर्ने भएको छ । बैंकले २ लाख ४४ हजार ९५४ कित्ता शेयर बिक्रि गर्न लागेको हो ।

बैंकले उक्त खरिद गर्न इच्छुक संस्थापक शेयरधनीलाई सूचना जारी भएको ३५ लिनभि आवश्यक कागजात सहित निवेदन दिन अनुरोध गरेको छ । तोकिएको समयभित्र संस्थापक शेयरधनीको निवेदन नआएको खण्डमा नेपाल राष्ट्र बैंकबाट जारी गरिएको एकीकृत निर्देशन अनुरुप उक्त संस्थापक शेयर खरिद गर्न ईच्छुक अन्य व्यक्ति वा संस्थाले ३५ दिनभित्र आवश्यक कागजात सहित निवदेन दिन बैंकले अनुरोध गरेको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS