IME Life New

कामना सेवा विकास बैंकमा रोजगारीको अवसर

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

नेपाल राष्ट्र बैंकबाट “ख” वर्गको इजाजतपत्र प्राप्त राष्ट्रिय स्तरको विकास बैकले विभिन्न पदमा अनुभवी कर्मचारी माग गरेको छ । बैैंकले भदौ २० गते देखी कर्मचारी मागको लागि आवेदन खुल्ला गरेको छ ।

Esewa
Crest

बैंकले सहायक प्रबन्धक, पर्यवेक्षक, जेआरअफिसर र अफिसर देखी टे«नी,सम्मका कर्मचारीहरु कम्तीमा ३ देखी ७ बर्षको बैंक वा फाइनान्सको क्षेत्रमा अनुभव र व्यवस्थापन, अर्थशास्त्रमा संकायमा स्नात्तक गरेका व्यक्तिले अनलाइन मार्फत आवेदन दिन सक्ने ¥यवस्था गरीएको छ । ईच्छुक व्यक्तिले कामना सेवा विकास बैंकको साईटमा गएर अनलाइन फर्म भर्न सक्ने छन् ।आवेदकले असोज ३ गतेसम्ममा आवेदन दिनुपर्ने छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS