IME Life New

कामना सेवा र गेट वे पेमेन्ट सर्भिसबीच सम्झौता

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । कामना सेवा विकास बैंक र युनीफाईड पेमेन्ट इन्टर्फेस् नेपालबीच सम्झौता भएको छ । यससँगै कामना सेवा गेट वे पेमेन्ट सर्भिस प्रा. लि. सँग सम्झौता गर्ने नेपालकै पहिलो विकास बैंक बनेको छ ।उक्त सम्झौता भने शुक्रबार बैंकको केन्द्रीय कार्यलय ज्ञानेश्वर सम्पन्न भएको हो ।

सेवा सुरु भए पश्चात प्रथम चरणमा भारतमा रहेका नेपालीले युपीआइमार्फत कामना सेवा विकास बैंकमा रहेकै बैंक खातामा सोझै रकमान्तर गर्न एवं भारतीय पर्यटकले कामना सेवा विकास बैंकका मर्चेन्टहरुमा भारतीय बैंककै एप मार्फत क्युआर कोड स्क्यान गरी रकम भुक्तानी गर्न सक्ने पनि बैंकले जनाएको छ ।

Esewa
Crest

यस सेवाले भारतबाट प्राप्त हुने विप्रेषण सेवालाई अझ प्रभावकारी बनाउन मद्दत गर्ने विश्वास बैंकले लिएको छ ।

 

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS