IME Life New

कामना सेवामा आबद्धले डोलेश्वर भिलेजको सेवामा आकर्षक छुट पाउने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । कामना सेवा विकास बैंक र डोलेश्वर भिलेज रेसोर्ट एण्ड फार्म हाउस बीच मर्चेन्ट सम्झौता भएको छ । यस सम्झौता अन्तर्गत कामना सेवा विकास बैकंसँग आबद्ध सम्पूर्ण महानुभावहरुले भक्तपुरको सुर्यविनायक ८, डोलेश्वर, सिपाडोल स्थित डोलेश्वर भिलेज रेसोर्ट एण्ड फार्म हाउसले प्रदान गर्ने उत्कृष्ट सेवा सुविधाहरुमा १५ प्रतिशत सम्मको आकर्षक छुट प्राप्त गर्न सक्नेछन् ।

बैंकसँग आबद्धताको प्रमाणको आधारमा यस सुविधा सहजै प्राप्त गर्न सकिने बैंकले जनाएको छ । यस सम्झौताबाट बैंकसँग आबद्ध सम्पूर्ण महानुभावहरुले विशेष लाभ लिने बैंकले विश्वास लिएको छ ।

Esewa
Crest

बैंकले आफ्ना ग्राहकहरुको सेवा तथा सुविधालाई ध्यानमा राख्दै यस्तो सम्झौता गरेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS